तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

किन्डर ओलम्पिक पुसमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर ११ गते, बिहीबार ८:३७

नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) र इसीइटीएको संयुक्त आयोजनामा १३ औं किन्डर ओलम्पिक पुसमा हुने भएको छ । कार्यक्रम पुस १२ र १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको हो ।
कार्यक्रममा नेपालय इन्टरनेसनल, प्याब्सन, एनप्याब्सन, अपेन, एनएमए र इसीइटीएलगायतका संस्थाहरु, प्रि स्कुल तथा प्राइमरी स्कुलमा अध्ययनरत विभिन्न उमेरसमूहका बालबालिका गरी करिब ५ हजारको सहभागिता रहने विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले जनाएका छन् । सो विषयमा आयोजकबीच बुधबार छलफल पनि भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु