तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

बक्सर चन्द्र थापा मगर विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाईनल प्रवेश

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर २५ गते, बिहीबार ९:१९

काठमाडौं । नेपाली बक्सर चन्द्र थापा मगरले दुबईमा‌ भईरहेको आईबीए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सेमिफाईनल प्रवेश गर्दै ईतिहास रचेका छन् ।
चन्द बहादुर थापाले राउन्ड ३२ मा इन्डोनेसियाका बस्तर माशिहोर योगुने होलीलाई ५:० अंकले, राउन्ड १६ मा आर्मेनियाका येगोरियन डेभिटलाई ५:० अंकले र राउन्ड ८ (क्वार्टर फाइनल) मा इरानका काजेमी मेहदीलाई ५:० अंकले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेर कांस्य पदक सुरक्षित गरेर नेपाली बक्सिगंमा इतिहास रचिन र ७५,००० अमेरिकी डलर प्राप्त गर्नेछन्।। यदि उनले सेमिफाइनल जित्यो भने उनले १,५०,००० अमेरिकी डलर सहीत रजट पदक जित्नेछन र स्वर्ण पदक जित्यो भने, उनले ३,००,००० अमेरिकी डलर प्राप्त गर्नेछन्। यो सबै तत्कालिन सदस्य सचिव टंक लाल घिसिङको योजनामा जापानमा हुने २० औं एसियाली खेल लाई लक्षित गरी स्वर्ण सहित दोहोरो अंकको पदकको लक्ष्य राखी संचालन भईरहेको मिसन २०२६ तयारी अन्टरगत दीर्घकालीन प्रशिक्षणको उपलब्धि हो। चन्द्र बहादुर थापा सुरु देखि Mission 2026 मा प्रशिक्षण गरीरहेकाछन् प्रशिक्षक दिपक महर्जनको नेतृत्वमा जापानमा हुने २०औ एशियन खेललाई लक्षित गरी संचालन भईरहेको Mission 2026 को राष्ट्रीय प्रशिक्षणमा नेशनल टीम मा कोच दिपक महर्जन एशियन मेदलिस्ट IBA 3star कोच काे नेत्रित्वमा प्रशिक्षण गरीरहेयका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु