नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित
न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष ३ गते, बिहीबार १३:२७
काठमाडौं ।नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन्। सम्पन्न निर्वाचनमा ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गर्दै पुनः नेतृत्व सम्हालेका हुन्। अध्यक्ष पदका अर्का प्रत्याशी ईश्वर पोखरेलले ५ सय ६४ मत ल्याएका छन्।