दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मेलम्चीमा शुभताराकाे न्यानाे वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष २६ गते, शनिबार १२:४१

मेलम्ची नगरपालिका स्थित श्री पञ्च कन्या आधारभूत स्कूल चामखु ज्यामिरे लाई District ३२५ F ,लायन्स क्लब अफ** शुभ तारा** को तर्फ बाट स्कूल ब्याग, पानी बोटल,उनी टोपी तथा शैक्षिक सामग्री वितरण गर्ने कार्य भएको छ।।

सो कार्यक्रममा स्कुल व्यवस्थापन समितिका अध्यक्ष लिला बहादुर तामाङ, प्रधानाध्यापक नेत्र बहादुर अधिकारी एबम् मेलम्ची नगरपालिकाका वडा नंबर ९ का वडा अध्यक्ष श्री किरण दीप खड्काको रोहबरमा वितरण शैक्षिक सामाग्री वितरण कार्य भएको हाे।

कार्यक्रममा उपस्थित संपूर्ण लायन्स मित्रहरूलाई स्कुलले सम्मान पत्र प्रदान गरिएको थियो

Lions Club of ktm Subha Tara का चार्टर प्रेसिडेन्ट राजेश हिमालयकाे नेतृत्वमा गएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा उपाध्यक्ष Lion Susila shrestha कोषाध्यक्ष Lion Aakash shrestha सचिप Lion Aditya Joshi सदस्यहरु Lion Merina KC pahadi,Lion Madhukar Shrestha, Lion Ramila Pradhan shrestha ,Lion Amrit Ghale, Lion LokNath Poudel लगायतको सहभागीता रहेको थियो ।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु