दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ माघ १९ गते, सोमबार १७:४१

ह्वाइट हेभेन र सेब दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सामाखुशीस्थित आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुलको कोर्टमा ह्वाइट हेभेनले रिलायन्स पब्लिकलाई २८–२२ तथा सेबले जेबी स्कुललाई २७–२६ ले पराजित गरे । यि दुईको भेट प्रिक्वाटरफाइनलमा हुनेछ ।
अन्य प्रिक्वाटरफाइनल ग्रिनल्यान्ड र स्किब्स, भ्याली पब्लिक र राजन मेमोरियल, ज्ञान संस्कार र पारामाउन्ट एकेडेमी, ल्यान्डमार्क एकेडेमी र किङडम हिमालयन, ड्याफोडिल र काठमाडौं इङलिस स्कुल, न्युटन र ग्रिनफिल्ड तथा हिमशिला र जेबी स्कुलबीच हुनेछ ।
गल्र्समा भने क्वाटरफाइनल समीकरण तयार भएको छ । क्वाटरफाइनलमा ग्रिनल्यान्डले न्युटन, बागमतीले क्यान्भास बसन्त ऋतु, भ्याली पब्लिकले टीआईए र फेरिल्यान्डले काठमाडौं भ्याली विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु