दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मधेश प्रदेशले दोश्रो राष्ट्रिय हक्की : मधेशको जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ फाल्गुन ६ गते, बुधबार ६:३९

मधेश प्रदेशले दोश्रो राष्ट्रिय हक्की प्रतियोगितामा मंगलबार जित पारेको छ । मधेशले बागमती प्रदेशलाई ४–० गोलले पराजित ग¥यो । रुपेश राईले २ तथा उमेश श्रेष्ठ र अजयकुमार शाहले समान १–१ गोल गरे ।
नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुषमै सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३–२ गोलले हरायो । सुदूरपश्चिमका किशोरराज ओझाले २ तथा आयुश शाहले गोल गरे । कोशीका सौरव दंगाल र विसु घिमिरेले गोल गरे ।
महिलामा कोशी र बागमतीले गोलरहित बराबरी खेले । सदुरपश्चिमले मधेशलाई १–० गोलले पाखा लगायो । बन्दना भट्टले निर्णायक गोल गरिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु