दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रसुवामा कांग्रेस उम्मेदवार मोहन आचार्यको अग्रता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते, शुक्रबार ११:१४

रसुवा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रसुवामा कांग्रेस उम्मेदवार मोहन आचार्यले अग्रता कायम राखेका छन् ।

हालसम्मको मतगणनामा उनलाई रास्वपा उम्मेदवार वसन्त भट्टले पछ्याइरहेका छन् । भट्टले १ हजार ४७३ मत ल्याएका छन् भने एमाले उम्मेदवार प्रेम तामाङले ८६७ मत पाएका छन् । हजार ७८६ मत सहित अग्रता कायम राखेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु