दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लोकप्रिय गायक बसन्त लम्सालको मगर्नीको तीनपाने-भाग २ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ चैत्र ४ गते, बुधबार ११:१८

काठमाडौं । चर्चित तथा लोकप्रिय गायक तथा सर्जक बसन्त लम्सालको नयाँ गीत सार्वजनिक भएको छ । उनले आफ्नै शब्द तथा संगीतमा मगर्नीको तीनपाने भाग २ सार्वजनिक गरेका हुन् ।

रमाइलो भाव र सामाजिक सन्देशलाई समेटिएको उक्त गीतमा विश्वास नेपालको संगीत संयोजनमा गायक लम्साल संगै गायिका सपना गाहा र सम्झना रणपालको स्वरमा सजिएको छ।

वसन्त लम्साल युटुव च्यानलबाट रिलिज गरिएको उक्त गीतको
म्युजिक भिडियोमा श्याम राना मगर,कला थापा,रञ्जित श्रेष्ठ र
सुमन परियारको दमदार अभिनय रहेको छ।

गीतलाई निशान एसकेले निर्देशन गरेका छन् भने दिनेश पराजुलीले छायांकन र सुशील डाँगीको सम्पादन रहेको छ ।

हेर्नुहोस उक्त गितको पुरा भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु