
ललितपुर। होटल भ्यु भृकुटीले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा पाहुनालाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ।
नयाँ वर्षका लागि विशेष सांगीतिक कार्यक्रमका साथै आउने पाहुनाहरूका लागि होटलको सम्पूर्ण सुविधा विशेष तरिकाले व्यवस्थापन गरिएको होटलले जनाइएको छ।
नयाँ वर्षको अवसरमा होटलमा लाइभ ब्यान्ड प्राकृतिक वातावरणमा रमाउनको जोडीका लागि ११ हजार ९९९ रुपैयाँ एकजनाका लागि ७ हजार ९९९ बच्चाको लागि ३ हजार ४९९ मा स्नयाक्स, डिनर, बस्नका लागि रूम र भोलिपल्टको ब्रेकफस्ट व्यवस्था गरिको होटलका एजुकेटिभ सेफ रेशम लामाले जानकारी दिनुभयो ।


