दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रिय किक बक्सिङ असारमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ १ गते, शुक्रबार ५:५७

राष्ट्रिय किक बक्सिङ संघ नेपालको आयोजनामा आठौं राष्ट्रिय किक बक्सिङ प्रतियोगिता असारमा हुने भएको छ । प्रतियोगिता असार १० देखि १३ गतेसम्म काठमाडौं महानगरापलिका वडा २९ मा हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले प्रतियोगिताको पोस्टर बिहीबार सार्वजनिक गरे । प्रतियोगितामा एमेच्योरतर्फ ७ विधामा प्रतिस्पर्धा हुनेछ । यसअन्तर्गत विभिन्न स्पर्धामा खेल हुनेछ ।
उक्त प्रतियोगितापछि असार १४ गते संघकै आयोजनामा मंगलादेवी प्रोफेसनल के वान फाइट हुनेछ । पुरुषको चौथो तथा महिलाको तेश्रो संस्करण हुन लागेको हो । पुरुष÷महिला दुवैमा समान २–२ खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । पुरुषको विजेताले १० लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । आयोजकका अनुसार महिलामा पनि नगद पुरस्कार रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु