
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गतको बन्दसत्र सम्पन्न भएको छ।
बन्दसत्र समापन हुने क्रममा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाह बीच अङ्कमाल भएको दृश्यले सहभागीहरूको ध्यान आकर्षित गरेको थियो।


