दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भुपेन्द्र कुमार श्रेष्ठ रोटरी क्लब अफ नारायणी मिडटाउनको अध्यक्षमा चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार २३ गते, मंगलवार १७:३५

भरतपुर। उज्यालो टाईम्स मिडिया एड्भरटाइजिङ्ग प्रा.लि.का निर्देशक भुपेन्द्र कुमार श्रेष्ठ रोटरी क्लब अफ नारायणी मिडटाउनको वर्ष २०२६/२०२७ का लागि अध्यक्ष पदमा चयन हुनुभएको अवसरमा उज्यालो टाइम्स परिवारले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
श्रेष्ठ समाजसेवाका साथै युवा उद्यमीका रूपमा समेत परिचित हुनुहुन्छ। उहाँको नेतृत्वमा क्लबले सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।
बधाई तथा शुभकामना कार्यक्रममा उज्यालो टाइम्सका अध्यक्ष राजु भट्ट, प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठ, निर्देशकहरू कपिल सागर कर्मचारी र राजकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु