तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार ३२ गते, बिहीबार ६:४७

काठमाडौं — साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको छ।
एटलान्टास्थित स्टेडियममा बुधबार सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा इङ्ल्यान्डले अग्रता लिए पनि अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो। अन्तिम चरणमा गरेको दुई गोलको मद्दतले अर्जेन्टिनाले २–१ को जित निकाल्दै उपाधि रक्षा अभियानलाई निरन्तरता दिएको हो।
यस जितसँगै अर्जेन्टिना लगातार दोस्रो संस्करणको विश्वकप फाइनलमा पुगेको छ। अब उसले उपाधिका लागि फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
विश्वभरका फुटबल समर्थकहरूको ध्यान अब बहुप्रतीक्षित फाइनल खेलतर्फ केन्द्रित भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु