दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नुवाकोटको लिखुमा विद्यालय ब्यवस्थापन महासंघ गठन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ १७ गते, बिहीबार २०:१९

माघ १७ नुवाकोट । नुवाकोटको लिखु गाउँ पालिका स्थित सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघ गठन भएको छ।नुवाकोट सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघका अध्यक्ष भाग्यश्री लामाको प्रमुख अध्यक्षता तथा लिखु गाउँ पालिकाका श्रोत ब्यक्ति महेश्वर पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा यस गाउँ पालिका स्तरीय सामुदायिक विद्यालय महासंघ गठन भएको हो।समितिको अध्यक्षमा रामबहादुर ओझा चयन हुनुभएको छ।समितिको उपाध्यक्षमा कविता कुवर,सचीवमा शैलेन्द्र राई,कोषाध्यक्षमा रेखुमाया थापा र सदस्यहरुमा सरस्वती मल्ल,हरिशरण राई,दुर्गा घर्ती,शिवराम रानामगर,श्याम डङोल,मधु राई र शान्ता मिजार रहनुभएको छ।
कार्यक्रममा लिखु गाउँ पालिकाका १४ सामुदायिक विद्यालयका ब्यवस्थापन समितिका ब्यवस्थापन पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु