दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

क्याप्टेन फिल्मको ‘कर्ली कर्ली’ गीतमा अनमोलसँगै भुवन के.सी र निरुता सिहंले गरे स्कृन सेयर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ २२ गते, मंगलवार १९:३८

माघ २२, काठमाण्डौ । हाल फिल्म क्याप्टेनको फिल्ममा समावेश ‘कर्ली कर्ली’ बोलको गीतको छायांकन भईरहेको छ । जहाँ अनमोलसँगै भुवन के.सी र निरुता सिहंले स्कृन सेयर गरेका छन् । गीतमा मेलिना राई र एसडी योगीको स्वर र एसडीकै शब्द तथा संगीत रहेको छ । गीतको भिडीयोलाई रेनशा वान्तवा राइले कोरियोग्राफ गरेका छन् ।

काजल फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता अनमोल केसी आफै हुन् भने अर्को निर्माताको नाममा भुवन केसी रहेका छन् । फाल्गुन १७ गतेलाई रिलिज मिती तय गरिएको फिल्म क्याप्टेनलाई निर्देशक दिवाकर भटट्राईले निर्देशन गरेका हुन् । फिल्ममा नव नायिका प्रियंकाको साथै अनमोल के। सी, सुनिल थापा, विल्सन विक्रम राई, राजाराम पौडेल, प्रशान्त ताम्राकार लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्मी फण्डाबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु