दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हिमपातले दामन र सिम्भञ्ज्याङ्लाई थप मनमोहक(फोटो फिचर )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन १६ गते, बिहीबार १०:४६

फागुन १६ मकवानपुर
रातभरको बर्षा संगै मकवानपुरको पर्यटकिय गन्तव्यको रुपमा परिचित मकवानपुरको , सिम्भञ्ज्याङ् र दामन आसपासमा हिमपात भएको छ ।हिमपातले दामन र सिम्भञ्ज्याङ्लाई थप मनमोहक बनाएको छ । बाटो नदेखिने गरी सेतो हिउँले ढाकोको छ । हिउँ केहीदिनसक्म रहनेभएकोले अब केहीदिनसम्म पर्यटकहरुको चहलपहल बढ्ने अपेक्षा राखिएको छ । ु यसपाली भने हेटौंडाबाटनै हिउँ देखिएको छ । हिउँ परे संगै स्थानीय पर्यटक तेस तर्फ हिउँ खेल्न जानेको तयारीमा देखिन्छ ।
तेसैगरी उपत्यकाका आसपासका डाँडाहरुमा पनि  हिमपात भएको जल मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौ उपत्यकासहित देशका पूर्वी, मध्य र पश्चिमका अधिकांश स्थानमा पानी परेको र  उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।लालखबर

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु