
काठमाडौ फागुन २०, काठमाडौ सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई को लागि पेश हुन आएका तपसिल बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।
क्र.सं. विधेयकको नाम
1 केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५
2 नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५
प्रमाणीकरण गर्नुभएको रास्ट्रपति कार्यलय ले जानकारी गराएको छ।


