दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हृदयघात हुदा पूर्व संसद वामपन्थी नेता गणेश पण्डित को निधन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन २१ गते, मंगलवार १७:४५

काठमाडौं । फागुन २१ । पूर्व संसद तथा नूवाकोटका वामपन्थी नेता गणेश पण्डित आज हृदयघातका कारण निदन भएको छ । नूवाकोटको कबिलास स्थित ब्रह्मक्षेत्रमा लागेको भागबतमाहापुराणको समापन कार्यक्रममा सहभागि हुने क्रममा अचानक हृदयघात भएको थियो । ब्रह्मक्षेत्रमा रहेको गुफा हेरेर फर्कने क्रममा उहाँलाई हृदयघात भएको भागवत आयोजनक समितीका शिवराम घिमिरेले जानकारी दिए । हृदयघातपछि पण्डितलाई एवुलेन्समा काठमाण्डौ ल्याउने क्रममा बाटैमा निधन भएको बताइएको छ । अहिले उहाँको पार्थीब शरिरलाई त्रिवि.वि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ ।न्युजलाइन्स मिडिया परिवार मृत आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद् घडीमा सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु