
४ चैत, काठमाडौं ।
काठमाडौं उपत्यका र आसपास जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
सोमबार बिहान ९.१६ बजे मकवानपुर केन्द्र भएर गएको ४.१ म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको हो । उपत्यका र आसपास जिल्ला हरू नुवाकोट ,रसुवा ,धादिङ ,काभ्रे लगाएत भूकम्पको धक्का महसुस भएको छ।


