
चैत १७,काठमाडौ ।जापानको प्रशिद्ध परिकार रामेन नेपालमा जापनिज खानाको परिकारहरूका साथै तपाईहरू माझ तपाईहरुका साथ काठमाडौँको मुटुबाट मात्र केही मिनेटको दूरीमा रहेको पार्क भिलेज रिसार्ट, बुढानिलकण्ठको हाता भित्र खुलेको छ होक्काइदो रोमन हाउस
जापानिज मेसिनबाट तपाईहरुको आँखा अगाडि तयार गरिएको रोमन नुडल्सले जापानको याद दिलाउने सञ्चालकको दाबी छ । 
देश तथा बिदेशको अनुभव का साथै विभिन्न ख्याती प्राप्त रेष्टुरेन्ट व्यवसायीहरूको समूहबाट सञ्चालिन होक्काइदो रोमन हाउस यही ४ अप्रील बाट सञ्चालनमा आउन लागेको छ । अप्रिल महिना भरी ३० प्रतिशत को बिषेश छुट दिने सञ्चालकको भनाई छ । 
रोमन जापानको प्रशिद्ध परिकार हो । जापानिज खानाको स्वाद लिन चाहनेहरुको लागि यो स्थान राम्रो गन्तव्य हुनेमा सञ्चालकहरूको भनाइ छ ।
आफ्नो अनुभव र सुमधुर रमणीय वातावरणमा खोलिएको उक्त रस्टुरेन्टले स्वदेशी तथा विदेशी ग्राहकहरुको मन जित्नेमा आफूहरू ढुक्क भएको सञ्चालक बताउँछन् । 


