दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मिस मंगोलियन ईम्पायरको अडिसन २३ र ३० चैत्रमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र २२ गते, शुक्रबार १६:२३

काठमाडौं, २२ चैत्र – मिस मंगोलियन ईम्पायर- २०१९ को अडिसन २३ र ३० चैत्रमा हुने भएको छ । प्रतियोगिताको अडिसन दरबार मार्ग स्थित माला आर्ट्स एकेडेमीमा हुन गई रहेको हो । क्लब फोर्टी इन्टरनेशनलको आयोजनामा हुन लागेको प्रतियोगितामा मंगोल नारीहरुले प्रतिस्पर्धामा भाग लिदैछन । अडिसन राउण्डबाट केही प्रतिस्पर्धीहरु अन्तिम राउण्डका लागि छनौट हुनेछन । फिनालेमा जान सफल प्रतियोगी मध्येबाट उत्कृष्ट ३ को छनौट गरिनेछ । प्रतियोगिताको मुख्य विजेताले स्कुटर सहित गिफ्ट हाम्पर र फर्स्ट एबम सेकेन्ड रनर अपले थाईल्याड ट्रिपमा जान पाउने छन । साथै प्रतियोगीहरुले ब्यक्तित्व विकास, सौन्दर्य एबम फेशनसँग सम्बन्धि ज्ञान, सेलिब्रिटीसग भेटघाट आदी अवसरहरु पाउने आयोजकले उल्ल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु