काठमाण्डौं । बैशाख १० । २०७२ सालको भुकम्प गएको ४ बर्ष पुरा हुन एक दिन बाँकी रहंदा आज बिहानै काठमाण्डौंमा ठुलै भुकम्पको धक्का महसुस गरिएको छ । निकै जोडले हल्लाएपछि सर्वसाधारणहरु तर्सीत भएका छन् । भुकम्प बिहान ६ बजेर ३५ मिनेटमा गएको हो ।