साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

२०१८ को गेस्टोनमी लोकलली एन्ड ग्लोवलली क्यम्पेनको शुभारम्भ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष १७ गते, सोमबार १२:५३

नेपाली खानाकोप्रचार-प्रसारबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले ग्यास्टनोमी टुरिजम नेपाल’ अभियान सुरु भएको छ।सन् २०१८ मा पनि नेपाली गेस्टोनमी लोकलली एन्ड ग्लोवलली क्यम्पेनको (Promoting Nepali Gastronomy Locally & Globally Campaign) सुरुवात भयो । स्नेहा ट्राभल मिडिया नेपालको १२औं वार्षिकोत्सवका उपलक्ष्यमा समेत आयोजना गरिएको जानकारी दिदै सेफ एसोसिएशन नेपालका पूर्व उपाध्यक्ष तथा नेपाली खानाका अभियन्ता सुरेश बस्नेतले जानकारी दिएका छन् ।

सन् २०१८ को पहिलो दिन काठमाडौंको बत्तीसपुतली स्थित बी आई जी फुड ल्याण्डबाट यो अभियान सुरुवात गरिएको छ । त्यस्तै सुनसरी, सर्लाही, चितवन, पोखराहुँदै नेपालगंजमा ततकालै र नेपाल भरी यस्तै अभियान संञ्चालन गरिने अभियन्ता बस्नेतले जानकारी दिएका छन् । यो अभियानमा स्नेहा ट्राभल मिडिया नेपाल, गैर आवासीय नेपाली संघ, नेपाल पर्यटन बोर्ड, पर्यटन व्यवसायी लगायतको सहकार्य रहेने छ । यो अभियान अन्तर्गत अन्तर्राष्ट्रिय सगरमाथा दिवस र ६० औं मनास्लु हिमाल दिवसको अवसरमा अमेरिकामा पनि कार्यक्रम आयोजना गरिने बताईएको छ ।

 

 

२०७२ चैत २६ बाट ‘ग्यास्टनोमी टुरिजम नेपाल’ अभियान सुरु भएको थियो । नेपाली मिनी फूड फेस्टिबल हिमालदेखि तराई, सुदूर पूर्वदेखि सुदूरपश्चिमसम्मको खानालाई विस्तार र विकास गर्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्डबाट सुरु भएको यो अभियान संयुक्त राज्य अमेरिकासम्म पुगेर गरिने जानकारी दिनु भयो । उत्त प्रोग्राम मा विभिन्न कलेजका बिधाथी हरूलाई बान्ड गेस्टोनमीएम्बेटर घोषणा गरिएको थियोे |

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु