
मेष -( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
पराक्रमले कामबन्दा मन प्रसन्नहुने योग अधुरा काम बन्ने तथा नयाँकाम पाउने योगछ ठूलाव्यक्तिको निकट रहेर काम गर्ने अवसरमिल्नेछ ।
बृष – (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भेटघाटमा हुनेवात चितले अप्ठ्यारो हुनेछ अरुको विस्वास आफुतिर रहनेछैन अरुसङ्ग हुने अन्तर कृयाले अरुले कुरा नसुन्दा मन खिन्न हुने मित्रहरुले साथ नदिने भएकोले महत्वपूर्ण काम नगर्नु उचितछ।
मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भेट घाटमा खुसि बढने योग मनोबल बढने आँटेको काममा सफलता मिल्ने अरुको मन सजिलै जित्नसकिने जोस र जाँगर बढने नयाँकामको अवसर मिल्ने योग ।
कर्कट – ?हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक संकटको योग बौध्दिक कार्यमा सम्लग्नभै अन्तरकृया गर्दा समस्या आउने खर्च बढने विबाद झुटाआरोप लाग्न सक्ने विस्वास गरेकाले धोका दिनसक्ने मनमा संका उपसंकाले दरिलो डेरा जमाउने धनमाल हराउने सम्भावना।
सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अनेकन झमेला पार गर्दै आफ्नुलक्षमा पुग्ने योग राज्यबाट सम्मान पाउने आर्थिक उन्नतिको शुभ अवसर आउने ठूला व्यक्ति संग अन्तर कृया गर्दै अघिबढने अवसर मिल्ने कूटनैतिक कार्यमा कूशलता दर्शाउन सफल ।
कन्या – (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
केहि असजिलो महसुस भएपनि समय वलियो छ महत्व पूर्णकामका लागि उत्तमछ नोकरीमा सफलता मिल्ने छ राजनीतिमा सोचेको स्थानपाउने योग अरुको विस्वास जित्न सफल बैदेशिक कार्यमालाभ खर्च अलि बढिहुने योग।
तुला -( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विहान अनावस्यक विबाद धन नास र चिन्ता बढने योग भएपनि दिउसो बाट मनोबल बढने आँटेको काममा सफलता मिल्ने अरुको मन सजिलै जित्न सकिने जोस र जाँगर बढने नयाँकामको अवसर मिल्ने योग ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
विहान अनावस्यक विबाद धन नास र चिन्ता बढने योग भएपनि दिउसो बाट मनोबल बढने आँटेको काममा सफलता मिल्ने अरुको मन सजिलै जित्न सकिने जोस र जाँगर बढने नयाँकामको अवसर मिल्ने योग छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिश्रमले काममा सफलता मिल्नेछ धन मनग्य कमाउने अवसर मिल्नेछ यात्रा रमाइलो हुनेछ भाग्यले साथ दिनेछ पढाइमा सफलता मिल्नेछ व्यापारमा सोचे जस्तै सफलता मिल्नेछ भेट घाटमा खुसि बढनेछ
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विहान गलत विचार वढ्ने परिश्रम गरेर आँटेका काम पुरा नहुने योग भएपनि दिउसो नयाँकामको अवसर मिल्नेछ धनलाभ गर्नुहोला शत्रु पछाढि हट्ने उच्च विचार बढनेछ पढाइमा रुचि र मनमा प्रसन्नता बढने योग
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
विहान अनावस्यक विबाद धन नास र चिन्ता बढने योग भएपनि दिउसो बाट मनोबल बढने आँटेको काममा सफलता मिल्ने अरुको मन सजिलै जित्न सकिने जोस र जाँगर बढने नयाँकामको अवसर मिल्ने योग ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
विहान पराक्रम बढने अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग दिउसो मित्रहरुले साथ नदिने परिबारले पूर्ण सहयोग नगर्ने व्यापारमा अवरोध आउने शत्रु सकृयय हुने योग।


