काठमाडौं- सरकारले आइतबार सार्वजनिक विदा दिने भएको छ । जेठ २६ गते मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक बिदा दिने भएको हो ।