दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बलिउड चर्चित नायिका सन्नी लियोनी स्टारर फिल्म“पासवर्ड”को “आजको साम”बोलको आइटम गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ ३१ गते, शुक्रबार ९:४३

काठमाडौं । बलिउड चर्चित नायिका सन्नी लियोनी स्टारर फिल्म“पासवर्ड”को “आजको साम”बोलको आइटम गीत सार्वजनिक भएको छ । फिल्म युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको उक्त गीत सार्वजनिक गरेका हुन् । दुर्गा खरेलको स्वर रहेको उक्त गीतमा बिक्रम जोशीको शब्द रहेको छ भने अर्जुन पोखरेलको संगीत , महाराज थापाको एरेंज रहेको छ । गीतको भिडियोमा बलिउड नायिका सन्नी लियोनी , नायक अनुप बिक्रम शाही , बिक्रम जोशी र बुद्धि तामाङलाई फिर्चड गरिएको छ । बलिउड चर्चित नायिका सन्नी लियोनीको अभिनय रहेको कारण फिल्मको उक्त गीत पहिले देखि नै चर्चामा रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु