दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

समाजवादी पार्टी नेपाल बिहीबार निर्वाचन आयोगमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ ३१ गते, शुक्रबार १०:२६

काठमाडौं–संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भइ बनेको समाजवादी पार्टी नेपाल बिहीबार निर्वाचन आयोगमा दर्ता गरिएको छ । निर्वाचन आयोगमा दलको नाम मात्र दर्ता गरिएको छ भने चुनाव चिन्हका विषयमा अझै निर्णय नभएको बताइएको छ । अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसहितको टोलीले निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो ।
दल दर्तापछि सन्चारकर्मीसँग कुरा गर्दै डा. भट्टराईले पार्टी साँचोअर्थमा नयाँ विकल्पकारुपमा आउने दाबी गरे । उनले लोकसेवा आयोगले खुलाएको विज्ञापन र गुठी विधेयकको विरोध पनि गरे ।अर्का अध्यक्ष यादवले दल दर्ता भएपनि निर्वाचन चिह्नको विषयमा निर्णय भइनसकेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु