काठमाडौं ।काठमाण्डौमा जाम बोलको लोकपप गीत सार्वजनिक भएको छ । गीतमा अन्जु पन्त र करण विरको आवाज रहेको छ भने गीतमा उत्कृष्ट शब्द सिर्जना भने रविन लामिछानेले गरेका छन । गीतमा संगीत गायक करण विरकै रहेको छ । हेर्नुस् गीतको म्युजिक भिडियो