दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अपाङ्गता आन्दोलनलाई उच्च स्थान पुर्‍याउन निरन्तर संर्घष कार्यक्रम सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ५ गते, बिहीबार २०:३३

रौतहट०५ असार ।अपाङ्ग भएका व्यक्तिहरु हक अधिकार सरक्षण र प्रवर्द्धन गर्न अपाङ्गता आन्दोलनलाई उच्च स्थान पुर्‍याउन निरन्तर संर्घष गरिदै आएको छौ । सविधानसभाले अपाङ्ग कल्याण ऎन कानुन समेत बनाई सकेको छ । नेपाल सरकारले समाजिक रूपमा सरक्षण गर्न जिम्मेवारी साथ अधिकार दिएको छ । स्थानीय निकायमा बसोवास गर्न अपाङ्ग भएका व्यक्तिहरुलाई पुर्न: स्थापना नगरी र समाजीक आर्थिक रूपमा धेरै पछाडी परेको छ । उनिहरुको रोजगारी ग्यारेन्टी स्थानीय निकाय लिनुपर्ने छ । समाजिक भेदभाव कारण आज अपाङ्ग अधिकार बाट बन्चित रहेको छ । कुल बजेट ३% प्रतिशत लक्षीत गर्ग अपाङ्गहरु अनिवार्य रूपमा छुटयाउनु पर्न कानुनी व्यवस्था हुँदा हुँदै हामीलाई भेदभाव गरि अधिकार बाट बन्चित राखिएको हुँदा रौतहट जिल्लामा रहेकोे २८ हजार अपाङ्गहरु अपाङ्ग अधिकार लागि आन्दोलन घोषणा गरेको र अधिकार सुनिश्चितको लागि नगरपालिकालाई ध्यानाकर्षण समेत गराउन चाहन्छौ ।
राष्ट्रिय अपाङ्ग कोष को पुर्ब सभापति नितेश कुमार गुप्ता तथा राष्ट्रिय अपाङ्ग कल्याण संघ नेपाल र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नं २ को सचिव राजेश शाह ले संयुक्त रूपमा हस्ताक्षार गरी यो रौतहट जिल्ला को गरुडा नगरपालिका बाट सुरु गरेको छ। रौतहट लगायत को प्रदेश नं २ को सबै स्थानीय तह मा फेरी एक पल्ट अपाङ्गता ब्यक्तिहरुका हक अधिकार सरक्षण र प्रवर्द्धन गर्न अपाङ्गता आन्दोलनलाई उच्च स्थान पुर्‍याउन निरन्तर संर्घष गरिदै आएको छौ ।फेरी गर्ने छु ।राजेश शाह बाताएका छन
कार्यक्रम सार्वजनिक
१. स्थानीय निकाय अपाङ्गहरु
नगरपालिका गेटमा शान्तिपुर्ण धर्ना र नाराजुलुस गर्न । २. कार्यालय घेराउ गर्न ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु