दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

वि.सं. २०७६ असार ६ गते शुक्रबारहेर्नुस् आज राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ६ गते, शुक्रबार ७:२५

वि.सं. २०७६ असार ६। शुक्रबार। इ.स. २०१९ जुन २१। ने.सं. ११३९ तछलागा। आषाढ कृष्णपक्ष। चतुर्थी, १७ः३८ उप्रान्त पञ्चमी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

राज्यको आफुप्रति सुदृष्ठि रहने हुनाले मनोवल बढ्नेछ कूटनैतिक नियुक्तिको प्रयासमा भए सफलता मिल्नेछ समाजमा तपाँइको इमान्दारिताको प्रसम्सा हुने योग।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

शत्रुले आफ्नो काममा बाधा पुर्याउँदा मनोवल घटाउनेछ अरुबाट आलोचित पनि हुनुहोला ठूला मान्य जनले विस्वास भरोसा गर्नेछैनन गरेका काममा सजिलै सफलता मिल्नेछैन ।
 

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

स्वास्थ कम्जोर हुनाले सानुतिनु काममा आट नआउने मनमा उदासिन रहने आर्थिक कठिनाइले काममा बाधा आउनेछ सरिरमा चोटपटक लाग्न सक्छ विस्वास गरेकाले धोका दिने योगछ।
 

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

विहानै छुटेको प्रेमिकाले सम्झना गर्नेछन अकस्मात वैवाहिको प्रस्ताव आउनेछ वैदेशिक कार्यमा सफलता पाउने योग अरुको विस्वास आफु प्रतिरहनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

प्रयत्न गर्दा पनि काममा सफलता नपाउनाले स्वास्थ कम्जोर भएर मन खिन्न हुनेछ आफन्तले नै पाहिला पाहिलामा अवरोध सिर्जना गर्नेछन विस्वस गरेकाले धोका दिनेछन संयम हुनु राम्रो ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

बौद्धिक कार्यमा अग्रस्थान मिल्ने छ पाढाइमा सफलता मिल्नेछ प्रविधिक क्षेत्रमा गरेका प्रयास फलदाइ रहनेछन लेखन कार्यको सफलताले प्रसन्न हुनु होला नायाँ कामको अवसर मिल्ने छ ।
 

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

मित्रहरुले पुर्न सहयोग गर्नेछन परिवारीक सन्तुष्ठी सोचे जस्तै मिल्नेछ समस्याको निकास सहजै निस्कने मनोवल बढ्नेछ घर घडेरि तथा सवारि साधन जोढ्ने तरखरमा भए सजिलो होला ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

आटेका काम हरु सानै प्रयासले पनि सफल हुनेछन अरुको सहयोग र विस्वास मिल्नेछ दाजुभाइ र सहयोगी हरुले तपाइको परिश्रमको उच्च मुल्याङ्कन गर्ने छ नयाँकामको अवसर पनि पाउनुहोला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

बोलिको कुराले अरुमा राम्रो पार्न सफलभै ठूला व्यक्तिको विस्वास जित्न सकिनेछ मध्यस्थता हुने कामहरुले धन मान पाउनुहोला भोजमा संलग्नभै खुसि वाढ्ने योगछ।

 

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

मान सम्मान बढ्ने छ नयाँ सोचले नयाँ काम गर्ने अवसर मिल्नेछ ठूला व्यक्तिको सद्भाव रहने छ कूटनैतिक कार्यमा अग्रस्थान प्राफ्त होला ।
 

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

अरुका लागि हुने खर्चले जसको सष्टा अपजस पाएर मनलाइ अशान्त बनाउनेछ झुटा आरोप लगाएर प्रतिष्ठामा धक्कादिने प्रयास शत्रुले गर्नेछन विस्वास गरेकाले धोकादिनेछन सजग रहनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

नसोचेको भेट घाटको अवसर मिल्नेछ अरुको मन सजिलै जित्न सकिनेछ राज्यले श्रमको उचित सम्मान गर्नेछ आफन्त हरुको सदभाव सहयोगले काम दाम हात पर्नेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु