
काठमाडौं । कर्म मोक्तानको “पिडा”बोलको गीत सार्वजनिक भएको छ । जस योन्जन प्यासीको शब्द रहेको उक्त गीतमा राजु सुनदासको संगीत रहेको छ भने महाराज थापाको एरेंज रहेको छ । गीतमा माया प्रेममा भएको बिछोडको पिडालाई समावेश गरिएको छ । सम्पदा बानियाँ र कर्म मोक्तानको अभिनय रहेको उक्त गीतको भिडियो अमृत सुनुवारले छायाँकन गरेका हुन् ।


