
वि.सं. २०७६ असार १८। बुधबार। इ.स. २०१९ जुलाई ३। आषाढ शुक्लपक्ष। प्रतिपदा, २३ः१७ उप्रान्त द्वितीया।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
पराक्रम बढने अधुराकाम बन्ने नयाँ काम पाउने परिबार बाटपनी सहयोग मिल्ने मित्रहरुले साथ दिने सामाजिक कार्यमा सफलता मिल्ने गरेका काम सहजहुनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) वोलिका प्रभाव राम्रो नहुनुको साथै मनमा खिन्नता बढने सोचेका कामहरु पुरा नहुने तथा नयाँ काममा सम्लग्न हुदा परिश्रमको सहि मुल्याङ्कन नहुदा राज्यले अपमान गर्ने योगछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
मान सम्मान र भोजमा संलग्न भएर खुसि बढ्ने रासिमा बसेको शुभ चन्द्रमाले अरुलाइ बोलेर चित्त बुझाउन सकिने र धेरैकाममा सफल हुने योग छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
खर्चबढने विवाद बढने चिन्ता बढ्ने योगका साथै मनोबल घटने अनेक समस्या आउने भएपनि अपह्रान्नमा ठूला व्यक्तिबाट सहयोग हुने सम्मान पाउने योग छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
धनलाभ र प्रसन्नता बढने योग सोचेका काम समयमै सफल हुने विस्वास गरेकालेने सफलताको लागी प्रयास गर्ने योग मनोबल बढ्ने जोसर जाँगर बढ्ने योग छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मान सम्मान मिल्नुको साथै आमदानि प्रयाफ्त हुनेयोगछ शुभ समाचार हरु सुन्न पाइने काम उच्च मुल्याङ्कन राज्यबाट हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
सामाजीक काममा अरुबाट हुने आलोचना र असहयोगले मन खिन्न हुने बोलिको प्रभाव राम्रो नरहने आमदानी राम्रो नहुने अवस्थाछ आटेको काम अपुरो हुनेछन ठूलाव्यक्तीले आलोचना गर्ने योग छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
नैराश्यता उदाशिन्ताले काममा अरुचि भाग्यले साथ नदिने गरेका काम हरु असफलहुने स्वास्थमा बाधा अउनुकोसाथै विबाद बढने भएकोले गोपनियता अपनाउनु राम्रो छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
यात्राको योग प्रेम गर्ने अवसर मिलेर मन प्रसन्न हुने सरिरमा स्फुर्ति बढने अधुरा काम पुरा हुने मनोबल बढने व्यापार बढने वैदेशिक काममा सुधार आउने योगछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
परिश्रमले काममा सफलता पाउन गारोछैन आफ्नु कार्यमा अरुले समेत सहयोग गर्ने हुदा अरुले आफ्नु पक्षमा सहमती जनउँदै आफुलाइ सफलपार्न अग्र हुने योग छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
वौध्दि संयम नहुदा कामको लागी गरेको परिश्रम व्यर्थ हुने सैक्षिक क्षेत्रलाइ मजवुद बनाउन नसकिने सकृय रहदा पनि काम असफलभै दःखि हुने योग छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आफन्त हरुको सहयोग नपाउँदा अवसर प्राफ्त हुदा पनि लक्षमा पुग्न सफल नहुने विस्वास गरेकाले धोका दिने सवारी साधन जोढने मनस्थीतिमा भय सफल हुन गारो हने देखिन्छ ।


