
काठमाडौं । चर्चित लोकप्रिय गायिका पुर्णकला बि.सि र याम क्षेत्रीको “पोखरा लगेर झुक्कायो मायाले” बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । रोशन क्षेत्रीको शब्द रहेको उक्त गीतमा एकनारायण भण्डारीको संगीत रहेको छ । दुई प्रेमीको मनको भाव समावेश उक्त गीतमा मायाले झुक्काएको कुरा गरिएको छ ।


