तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

ग्लोबल आईएमई र जनता बैंक मर्जरमा जाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार २१ गते, शनिबार ८:३३

काठमाडौं । ग्लोबल आईएमई र जनता बैंक मर्जरमा जाने भएका छन् । नेपाल राष्ट्र बैंकले मर्जरमा जान १५ दिने अल्टिमेटम दिएपछि बैंकहरु दबाबमा परेका छन् । गभर्नर चिरञ्जिवी नेपालले मर्जरमा जान निर्देशन दिएपछि मर्जर प्रक्रियामा सहभागी हुने घोषणा भएको यो पहिलोपटक हो ।

दुई बैंकबीच मर्जरमा जानेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । मर्जरपछि पनि बैंकको नाम भने ग्लोबल आईएमई नै रहने भएको छ । यस्तै बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा जनता बैंकका परशुराम कुँवर क्षेत्री रहने भएका छन् । ग्लोबल आईएमईको को चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख तथा जनता बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु