२१ असार काठमाडौं । उपत्यकामा भूकम्पको झड्का महशुश भएको छ । अपरान्ह ४ बजेर १६ मिनेट जाँदा गएको भूकम्पका कारण मानिसहरुको भागदौड मच्चिएको छ । भक्तपुरको सल्लाघारी नजिक केन्द्रबिन्दू बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
२०८३ मंसिर ५ - शनिबार



