२१ असारकाठमाडौं । उपत्यकामा भूकम्पको झड्का महशुश भएको छ । अपरान्ह ४ बजेर १६ मिनेट जाँदा गएको भूकम्पका कारण मानिसहरुको भागदौड मच्चिएको छ । यसबारे थप जानकारी आउन बाँकी छ ।