तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रथम रास्ट्रीय फुलकन्ट्याक प्रतियोगितामा युनाइटेड क्युकोशिनको प्रायोजन गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार २६ गते, बिहीबार ८:०५

काठमाडौं । नेपाल फुलकन्ट्याक्ट महासघको आयोजनामा पर्यटकीय नगरी पोखरामा यहि भाद्र १४ गते आयोजना गरिने “फर्स्ट नेपाल फुलकन्ट्याक प्रीसिडेन्ट कप कराते ग्रान्ड च्याम्पियनसिप “मा युनाइटेड नेप्लिज क्युकोशिन एडभासमेन्ट(UNKA)ले प्रायोजन गर्ने भएको छ।
आज एक समारोहका बिच नेपाल फुलकन्ट्याक्ट महासघका अध्यक्ष दमन बस्नेत र युनाइटेड नेप्लिज क्युकोशिन एडभासमेन्ट(UNKA)का कोषाध्यक्ष इन्द्र सुरज मल्लले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो।
सम्झौता पत्रमा युनाइटेड नेप्लिज क्युकोशिन एडभासमेन्ट(UNKA)ले उक्त प्रतियोगिताका स्वर्ण पदक बिजेता महिला र पुरुष खेलाडीलाई जनही नगद रु एक लाख र सहआयोजकको रूपमा कार्यानयन गर्ने उल्लेख गरिएको छ। स्थापनाको छोटो समयमै क्युकोशिन खेलको बृहत प्रतियोगितामा प्रायोजन गर्न पाएकोमा युनाइटेड नेप्लिज क्युकोशिन एडभासमेन्ट(UNKA)का कोषाध्यक्ष इन्द्र सुरज मल्लले खुशी ब्यक्त गरेका छ्न।छोटो समयमै नेपाली खेलकुद क्षेत्रमा ठूलो धनराशिको खेलाडी कल्याणकारी अक्षय कोष स्थापना गरेर खेलकुदक्षेत्रमा स्तर वृद्धि गर्नमा अग्रसरता देखाएकोमा समर्ग खेलकुदकर्मीहरुले युनाइटेड नेप्लिज क्युकोशिन एडभासमेन्ट(UNKA)लाई गर्बिलो सस्थाको रूपमा लिने गरेका छ्न।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु