दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तिनाउ आसपासका वस्ती जोखिममा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ३० गते, सोमबार ११:५८

बुटवल-मौसम सुरु भएसँगै तिनाउ नदी आसपासका वस्तीहरु जोखिममा परेका छन् । नदीमा पानीको बाहव बढी हुँदै जान थोपछि यस क्षेत्रका बस्तीहरु जोखिममा परेका हुन् ।

बुटवल उपमहानगरपालिका ११ को तिनाउ आसपासका १४ वटा वस्ती जोखिममा रहेका छन् । तिनाउ पूल मुनी खोलामै रहेको वस्ती सबैभन्दा बढी जोखिममा रहेको र अन्य तिनाउ आसपासका सबै वस्तीहरु बाढीको जोखिममा रहेको स्थानीय चित्रबहादुर थापाले बताए । २०७४ साल साउन १४ गते तिनाउमा आएको बाढीले टप मजुवाको केही भाग बगाएपछि तिनाउ आसपासका धेरै वस्ती अहिलेसम्म प्रभावित छन् ।

तिनाउ नदीको बाढीका कारण जोखिममा रहेका वस्तीका सर्वसाधारणले नदी नियन्त्रण हुन नसकेका कारण बाध्यताले जोखिम मोलेर बस्नु परेको बताएका छन् । समयमा नै तटबन्धन नभएकाले रातभर जागरम बस्नु परेको स्थानीयको दुखेसो रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु