तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सुकदेब पन्थको अध्यक्षता ग्लोबल नेप्लिज सेफ फेडेरेशन कतार च्याप्टर गठन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ७ गते, मंगलवार १६:०४

दोहा, ०७ श्रावण – सेफ सुकदेब पन्थको अध्यक्षता ग्लोबल नेप्लिज सेफ फेडेरेशन कतार च्याप्टर गठन भएको छ । जुलाई २२ मा कतारको दोहामा सम्पन्न भेलाले १४ सदस्यीय च्याप्टर गठन गरेको हो । फेडेरेशनको कतार च्याप्टरको अध्यक्षमा सेफ सुकदेब पन्थ, गुल्मी, उपाध्यक्ष- सेफ भक्त बहादुर गुरुङ, काठमान्डौ, सचिव- सेफ कृष्ण धमला, नुवाकोट, सहसचिव-सेफ रमेश सुनार, बाके, कोषाअध्यक्ष- सेफ डम्बरबहादुर चन्द, कंचनपुर, सहकोषाअध्यक्ष – सेफ दिपक श्रीस मगर, नवलपरासी, सदस्यहरुमा क्रमशः सेफ भिमराज बिश्वकर्मा, तनहु, सेफ शिबराज गुरुङ, गोरखा, सेफ अनुप अधिकारी, इलाम, सेफ आकाश भट्ट,सेफ पुर्ण बहादुर के सि, दोलखा, सेफ गुरु प्रसाद रेग्मी, चितवन, सेफ कृष्ण अधिकारी, इलाम र सेफ दिनेश कुमार बर्तोला, हेटौंडा रहेका छन् ।

ग्लोबल नेप्लिज सेफ फेडेरेशन कतार च्याप्टर गठन भएसँगै फेडेरेशनका ग्लोबल अध्यक्ष सेफ लक्ष्मन प्रसाद भण्डारीले नेप्लिज सेफ र नेपाली खानालाई विश्व बजारमा चिनाउन यस्ता च्याप्टरले अझ बल पुग्ने बताउदै खुशी समेत ब्यक्त गरेका छ्न् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु