
मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मान सम्मान मिल्नुको साथै बोलिको प्रभाव वढ्ने अरुको विस्वास जितेर नयाँ काम हात पार्न सफल हुने योग भेटघाछमा खुसि वढ्ने योग छ।
बृष -( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
प्रयत्न गर्दा परिणाम सकारात्क हुने योग भएकोले मनोवल बढ्नुको साथै आमदानिका श्रोतहरु हातपार्न सफल हुनेअरुको विस्वास आफु प्रतिरहने छ।
मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बौध्दिकताले साथ नदिने हुदा अघि वढ्दा धननास हुने योग विवाद वढ्ने हुदा आटेको काममा सफलता नपाउने मन खिन्न हुनेयोग देखिन सकिन्छ ।
कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
अरुवाट उचित सहयोग प्राप्तभै मनग्य धनलाभ अवसर पाउनुहोला राज्यले तपाइको भावन वुझेर परिश्रमको उच्च मुल्याङ्कन गर्नेछ वैदेशिक कार्यका अवसर हरु धेरै मिल्नेछन।
सिंह -( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ग्रह गोचरले साथ दिने र कर्म वलियो भएकवले मनोबल बढ्ने कामगर्दा सजिलै सफलता हातपर्ने समाजिक कर्यमा सम्मान पाउने योग छ।
कन्या – (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भाग्यमा अवरोध आउनाले काममा सफलता सोचे जस्तै नहुनेर आर्थिक उन्नतिको अवसर हरु सवै बन्धहुने छन आफन्त हरुसङ्ग सम्वन्ध विग्रने मन खिन्न हुनेयोग छ।
तुला -( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
विहानै अशुभ समाचार सुन्न पर्ने वैवाहिक कार्यमा अग्रसर भए असजिलो हुने यात्रामा संकट स्वास्थामा बाधा काममा अवरोध आउने मनमा चिन्ता बढ्ने योग छ।
बृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिश्रम गरेर कामलाइ सहिमार्गमा पुर्याउँन सफलभै लक्षपुग्न सफल कामको अवसर मिलेर अघि वढ्दा प्रयाफ्त लाभभै मन प्रसन्न हुने योग व्यापारमा लाभ मिल्नुको साथै यात्राको अवसर पनि मिल्ने योगछ।
धनु – (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
निर्णयको वल्ले गरेका काम पुरा हुने मनमा प्रसन्नताले बास गर्ने विस्वास गरेकाले साथदिने पढाइमा सफलता मिल्ने शत्रु परास्त हुने गरेका कार्यमा सफलता पाउने योग
मकर – (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बुद्धिकताको कमिले काममा अवरोध आउने सन्तान हरु स्वार्थिभै आफुलाइ सहयोग नगर्ने शत्रु सकृय हुने योग सैक्षिक कार्यमा र लेखन कार्यमा सफल हुने योग छ।
कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, द )
मित्र तथा परिवारिक असहयोगले मनोवल घट्ने ठूलै प्रयासले पनि काममा सफलता मिल्ने छैन नयाँ शत्रुको आगमन हुने घर सवारि जोढ्ने प्रयास अशफल हुने योग देखिन्छ ।
मीन – (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
आफनै परिश्रको अरुवाट प्रसम्सा हुने योग गरेका काम सफलभै धनमाल हात लगाउन सकिने मनमा प्रसन्नता बढ्ने महत्व पूर्ण भेटघाट र अन्तर कृयामा लाभहुने ।


