दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तिम्रो साहारा’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ११ गते, शनिबार २२:२०

काठमाडौँ – गायक सुमन केसी र गायिका दीपा लामाले आवाज भरेको चलचित्र ‘क्याप्टेन’मा समावेश ‘सक्दिनँ कि बाँच्न’ बोलको गीत चर्चित छ । अब, सुमन र दीपाकै आवाजमा एक म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतकार अम्बिका गुरुङको मनछुने शब्दमा तयार भएको ‘तिम्रो साहारा’ बोलको गीतमा शंकर थापाको संगीत छ ।
यो गीतको म्यूजिक भिडियोलाई पनि आकर्षक बनाइएको छ । अर्जुन अधिकारीको निर्देशनमा तयार भएको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।
भिडियोमा समिम खान र उकुशा गिरीलाई देख्न सकिन्छ । समिमले केही हिन्दी गीतका म्यूजिक भिडियोमा समेत मोडलिङ गरिसकेका छन् ।
भिडियोमा समिम र उकुसाको प्रेमलाई आकर्षक तरिकाले देखाइएको छ । यूवायूवती प्रेममा परेपछि हुने प्रेमको आशक्ती र उत्पन्न हुने भावनामा नै यो गीत तयार पारिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु