दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Train पहिलो पाइला २०७६ बुटवल मा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण १३ गते, सोमबार ६:०३

पहिलो पाइला नेपाल बुटवल शाखाको पहिलो पाइला ट्रेन सम्पन्न भएको छ ।

पहिलो पाइला नेपाल केन्द्रीय समितिको आयोजना र पहिलो पाइला नेपाल बुटवल शाखाको सहकार्यमा आयोजित कार्यक्रममा नव आगन्तुक सदस्यलाई संस्थाका आगामी योजना र सम्पन्न भएका कार्यक्रमका बारेमा जानकारी दिईएको थियो। कार्यक्रममा केन्दिय सचिव सुरज गिरि आभाषले नेतृत्व , सामाजिक कार्यमा युवाको दायित्व, अवसर र चुनौतीका बिषयमा सहजीकरण गर्नुभएको थियो। शाखा अध्यक्ष आयुष पौडेलले समूह कार्य को महत्त्वको बिषयमा सहजीकरण गर्नुभएको थियो ।

संस्थाले सुरु गरेको कार्यक्रमलाई स्थानीय सरकारले निरन्तरता दिएको भन्दै गिरीले खुसि व्यक्त गर्नुभएको थियो । पहिलो पाईला नेपालले शिक्षा , स्वास्थ्य ,सरसफाई ,पर्यटनको क्षेत्रमा दिर्घकालीन रुपमा कार्यक्रम आयोजना गर्ने समेत गिरीले जानकारी दिनुभयो ।आगामी योजना सम्पादन गर्न समूह समेत गठन गरिएको छ ।कार्यक्रम लक्ष्मी के सि को सम्योजकत्व, केन्द्रीय सहसचिव बिनोद महतको सन्चालानमा सम्पन्न भएको थियो। केन्दृय कोषाध्यक्ष मनिसा साहनी क्षेत्री, कार्यसमिती सदस्य सारदा पौडेल लगायतले कार्यक्रममा आआफ्नो भनाई राख्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु