दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

म्याद सकिएका भातृसङठन हरूको छ महिना भित्र अधिवेशन गर्नुपछ -पाण्डे

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण १३ गते, सोमबार १४:३९

श्रावण १३ काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय समितिको बैठक पार्टी कार्यालय सानेपामा आज बस्दै छ। गत असार २२ गतेदेखि प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति शेर बहादुर देउवा र बरिस्ठ नेता राम चन्द पौडेल सहितको पदाधिकारी र केन्द्रीय हरु समक्ष आइतबार आफ्नो भनाइ राखदैआमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेयले आफ्नो विचार व्यक्त गदै सहमति सहकार्य र एकता साथ अगाडि बड्दै देशलाई सम्बृधी बनाउन सरकारको अधिनायकवाद लाई खबर दारी गर्दै संघीय संरचना अनुसार रिक्त स्थान प्रदेश क्षेत्र पालिका वडामा रिक्त स्थान पुर्ती गनु पने ,बिभागहरु यथाशीघ्र गठन गने,रिक्त भातृसगठन हरूको गठन र पुणता दिदै समय सकिएका लाई अधिवेशन गराउदै टोल टोलमा एक भई काङ्ग्रेस अगाडि बड्नु पर्ने र बिदेश मा म्याद सकिएका नेपाली जन सम्पक समितिलाई ६ मैना भित्रै अधिबेशन ,बिबादित समिति हरु तदर्थ .समिति गठन गरि ६ मैना भित्र अधिबेशन गर्नु पर्ने धारण राख्नु भयेको थियो। यो बेला आपसमा मिलि कामगर्नु पर्ने, विभिन्न पटि परिवर्तन गरि आएका साथिहरुलाइ सम्मान जनक जिम्मेवार दिनुपर्ने सबै मिलेर लोकतन्त्र बचाउनु पर्ने अबस्था आयेकोभन्दै धारण राख्नु भयेको थियो।बैठकमा केन्द्रीय सदस्यहरु— प्रकाशमान सिंह, डा. रामशरण महत, बलबहादुर के.सी.,महेश आचार्य, नरहरि आचार्य, बालकृष्ण खाण, रमेश रिजाल, डा. नारायण खड्का, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’,आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, हृदयराम थानी, डा. डिला संग्रौला, सरिता प्रसाई, रअतहर कमाल मुसलमान ले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु