दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गायिका बिष्णुमाया पौडेल को तिज गीत ” आमा बराबर” दर्शक एबम श्रोता माझ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण १७ गते, शुक्रबार ७:३२

काठमाडौं, १६ श्रावण – गायिका बिष्णुमाया पौडेल,सरु न्यौपाने र गङ्गा पौडेलले आमा बराबर बोलको तिज गीत लिएर दर्शक एबम श्रोता माझ आएका छन् । भावना म्युजिक सोलुसनको प्रस्तुतीमा रहेको उक्त तिज गीतमा सरु न्यौपानेले शब्द संगीत भरेकी हुन । गीतमा मुना कुँवर, अम्बिक जंग, गंगा पौडेल,रोहित कार्की, रामेश्वर महर्जन, सेर बहादुर न्यौपाने लक्ष्मण र गणेश दुलालको अभिनय रहेको छ। सो गीतको निर्देशन सम्राट दाहालले गरेका हुन भने अभिनास डिसी को छाया सम्पादनमा तयार पारिएको हो । गीतले समाजमा सकारात्मक भूमिका खेल्ने र सन्देशप्रद रहेको कुरा गायिका बिष्णुमाया पौडेलले बताईन ।
https://m.youtube.com/watch?feature=share&v=TwyJf2I-d-E

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु