दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कृष्णानन्द भट्ट जि नेपाल टिभीको महाप्रबन्धकमा नियुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण १७ गते, शुक्रबार ७:४७

काठमाडौ बाहिरबाट पहिलो पटक स्वीकृति प्राप्त स्याट्लाईट टेलिभिजन जि नेपाल एच्डी टेलिभिजनको महाप्रबन्धक पद्मा कृष्णानन्द भट्टलाई नियुक्त गरिएको छ। विगत २३वर्षदेखि छापा तथा टेलिभिजनको अनुभव प्राप्त सञ्चारकर्मी भट्टले
वि.सं. २०५२ सालदेखि युगधारा साप्ताहिकबाट पत्रकारिता शुरु गर्नु भएका महाप्रबन्धक भट्टले नेपालका प्राय: स्वदेश तथा विदेशका ठुला मिडियामा समेत काम गरि सक्नु भएको छ।नेपाल टेलिभिजन, रासस, कान्तिपुर, च्यानल नेपाल, ईमेज च्यानल, सगरमाथा, माउन्टेन, नेपाल वान, न्युज२४, टिभी टुडे लागायतका टेलिभिजनहरुमा कार्यक्रम निर्माता/ निर्देशक/ प्रस्तोताको रुपमा काम गरि सक्नु भएको छ भने विभिन्न पत्रपत्रिकामा सम्पादकको समेत भुमिका निभाउनु भएको छ। हाल उहाँ सूचना तथा सञ्चार क्लब नेपालको अध्यक्ष समेत हुनुहुन्छ।भट्ट लाई सफल कार्यकाल को न्युजलाइन्स मिडिया को शुभकामना

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु