दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गिनिज पब्लिक स्कुल ३-१, १-० ले विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण १७ गते, शुक्रबार १०:३५

काठमाडौं, १७ श्रावण दोस्रो ओपिएस अन्तर विधालय फाइभ ए साईड फुटसल प्रतियोगितामा गिनिज पब्लिक स्कुल विजयी भएको छ । १६ गते सम्पन्न खेलमा सेव स्कुललाई ३-१ गोल अन्तरले पराजित गरि गिनिज पब्लिक स्कुलले नतिजा आफ्नो पक्षमा पारेको हो । त्यस्तै गिनिजले दोश्रो खेलमा कौशल स्कुललाई १-० ले पराजित गरि अंक तालिकामा ६ अंक जोडन सफल भएको स्कुलका इन्चार्ज रामेश्वर सिंखडाले बताए । बालाजु, तारकेश्वर, नेपालटार र आसपासका क्षेत्रमा संचालित प्याबसनमा आवद्ध २८ विधालय ओपिएसका सदस्य छन् । प्रतियोगितामा ओपिएस आवद्ध विधालयले प्रतिस्पर्धामा भाग लिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु