दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रपति भण्डारी समक्ष रसिया, लक्जेम्वर्ग, लुथिआनिया र कुवेतका राजदुतद्वारा ओहदाको प्रमाणपत्र पेश

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण २७ गते, सोमबार १७:४२

काठमाडौं, २७ श्रावण – चार देशका राजदुतहरुले राष्ट्रपति बिद्या देवी भण्डारी समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रम माझ उनीहरुले ओहदाको प्रमाणपत्र पेश गरेका हुन । प्रमाण पत्र पेश गर्ने राजदुतहरुमा नेपालका लागि – रसियाका राजदुत अलेक्सेई ए नोभीकोभ, लक्जेम्वर्गका जिन क्लाउड कुङेनर, गणतन्त्र लुथिआनियाका जुलियस प्रानीभिसियस र कुवेतका जसिम इब्राहिम जे एम अल्नाजेम रहेका छ्न् । कार्यक्रममा पररास्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको ऊपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु