साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

गायक सञ्जय बडाल र गायिका राधिका हमालको “हे बरै” बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ९ गते, सोमबार १५:१०

काठमाडौ ।गायक सञ्जय बडाल र गायिका राधिका हमालको “हे बरै” बोलको गीत सार्वजनिक भएको छ । गीतलाई हस्ती मस्ती इन्टरटेन्मेन्टको युटयुबबाट सार्वजनिक गरिएको छ । बीबी थापाको शब्द रहेको उक्त गीतमा मनोज चौलागाईको संगीत तथा एरेंज रहेको छ । माया पिरती र जवानीको भाव समावेश गरिएको उक्त गीतमा मायालुसँग जोडी मिलाएर बस्ने र टाढा नजाने कुरा गरिएको छ ।इशा नेपाल र नवराज पौड्यालको अभिनय रहेको उक्त गीतको भिडियो मुकेश हुमागाईले छायाँकन गरेका हुन् । एक माया गर्ने जोडीलाई प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा उनीहरुलाई माया प्रेमका कुरा गर्दै देख्न सकिन्छ । आशिष नेपालको निर्देशनमा तयार भएको गीतको भिडियोलाई प्रकाश एस.के.ले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु