साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

“दशैँ आयो” बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ३० गते, सोमबार १२:०९

काठमाडौँ – नेपालीहरुको महान् चाड विजया दशमी तथा शुभ दिपावली नजिकिँदै गर्दा गायक सन्जय थापाको आवाजमा “दशैँ आयो” बोलको गीत सार्वजनिक भएको छ । डि.पी खनालको शब्द रहेको यस गीतमा म्युजिक एरेन्ज विश्व अधिकारीको रहेको छ ।
चर्चित कमेडि कलाकार तथा मोडल यादब देवकोटा “सरापे”, चर्चित मोडल करिष्मा ढकाल र गायक सन्जय थापा र अन्य बालकलाकारको अभिनय रहेको यस गीतमा दशैँ तिहारको रमाइलो क्षणहरु प्रस्तुत गरिएको छ । सागर गौतमको छायांकन रहेको उक्त गीतलाई यादब देवकोटा “सरापे”ले निर्देशन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु