दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फेसियल हाउसको २ दिने सेमिनारका लागि महरा पोखरामा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ३१ गते, मंगलवार १४:०६

काठमाण्डौं, ३१ भाद्र – फेसियल हाउसको २ दिने सेमिनारका लागि बरिष्ठ सौन्दर्यविद सुष्मा महरा पोखरा पुगेकी छन् । जम्बो टोली सहित पोखरा पुगेकी महरालाई पोखरा एयरर्पोटमा ब्युटिसियनहरुले स्वागत गरेका थिए । सन्जी मगर लगायतका ब्युटिसियनले उनलाई स्वागत गरेको पोखरा फेसियल हाउसले जनाएको छ ।

ब्युटिसियनहरुको क्षमता अभिबृद्धि र क्याराटीन स्मुथीङ सम्वधि सेमिनारका लागि महरा पोखरा गएकी हुन् ।

पोखरा फेसियल हाउसका अनुसार सोमबार पहिलो चरणको कार्यक्रम सकिएको छ भने महराले मंगलबार पोखराका उद्योगि ब्यवसायी तथा राजनीति ब्यक्तिहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको बताएको छ ।सौन्दर्यविद् महरा काठमाण्डौं उद्योग वाणिज्य संघको कोषाध्यक्ष हुनुका साथै कर्पोरेट म्यागाजिनको निर्देशक समेत हुन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु